Fri, 19 Jul 2024

breaking-news

आँखुखोला जलविद्युत कम्पनी लिमिटेडको १५० प्रतिशत हकप्रद सेयरमा मूल्य समायोजन भएको छ ।

breaking-news

लगातार ४ दिन नयाँ रेकर्ड कायम गरेको सुनको भाउ बिहीबार भने घटेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला ३०० रुपैयाँले घटेर १ लाख ४९ हजार ५०० रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ४८ हजार ८०० रुपैयाँ निर्धारण भएको छ । 

breaking-news

बर्खायाम सुरु भएसँगै बाढीपहिरोले मुलुकभर बितन्डा मच्चाई रहेको छ । बाढीपहिरोको कारण मानवीय साथै भौतिक क्षति पनि भइरहेको छ । बाढीपहिरोको चपेटामा जलविद्युत् कम्पनीहरु पनि वर्षौंनी पर्दै आएका छन् । गत वर्षको वर्षायाममा आएको बढीपहिरोले पनि मुलुकभर सञ्चालनमा आइसकेका र निर्माणाधीन गरी कुल ३१ वटा जलविद्युत् आयोजनामा क्षति पुर्याएको थियो ।

breaking-news

नेपाल सरकारले नागरिक बचतपत्र मार्फत सार्वजनिक ऋण उठाउने भएको छ । नेपाल राष्ट्र बैंकले सरकारको तर्फबाट २ अर्ब ८२ करोड १४ लाख ७० हजार रुपैयाँ बराबरको नागरिक बचतपत्र बिक्रीमा ल्याउन लागेको हो । 

हेज फन्डहरुले हालैको बैकिङ संकटको समयमा बैंकहरुको सेयर ‘सर्ट सेलिङ’ गरेर ७ अर्ब डलर भन्दा बढी नाफा कमाएका छन् । फाइनान्सियल टाइम्सका अनुसार बैंकको सेयर विरुद्ध ‘बेट’ लगाएर हेज फन्डहरुले कमाएको उक्त नाफा सन् २००८ को वित्तीय संकटयताकै सबैभन्दा उच्च हो । अमेरिकी बैंकहरुमा देखिएको संकट र स्वीट्जरल्यान्डको दोस्रो ठूलो बैंक ‘क्रेडिट सुइस’ को आपतकालीन बिक्रीले विश्वभरको बैंकिङ क्षेत्रमै हलचल ल्याएको थियो । 

breaking-news

सिटी होटलको आइपीओमा आवेदन दिने आज बिहीबार वैशाख २८ गते अन्तिम दिन हो । लगानीकर्ताले आज कार्यालय समयभित्र यस कम्पनीको आइपीओमा आवेदन दिन सक्नेछन् । होटलले सर्वसाधारण लगानीकर्तालाई वैशाख २५ गतेदेखि आइपीओ निष्कासन खुला गरेको हो । यस होटलको जारी पुँजी १ अर्ब ६७ करोड ४० लाख रुपैयाँ छ ।

 लाइफ इन्सुरेन्स कर्पोरेसन (एलआइसी नेपाल) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अन्त्यसम्ममा ८ करोड ३७ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्षको यसै अवधिको तुलनामा खुद नाफा १२९४.९२% ले वृद्धि गरेको हो । गत वर्ष कम्पनीले ६० लाख रुपैयाँ मात्र नाफा कमाएको थियो ।

फन्डहरुले चैतसम्म ३ अर्ब ५० करोड रुपैयाँ ऋणपत्रमा लगानी गरेका छन् । त्यसैगरी ४ अर्ब ३० करोड रुपैयाँ मुदद्ति र ७ अर्ब २९ करोड बैंक मौज्दातमा रहेको छ । एनआइसी एसिया डाइनामिक डेब्ट फन्डले ३१ करोड ६८ लाख ऋणपत्रमा लगानी गरेको छ । यो अरु फन्डहरुको तुलनामा सबैभन्दा धेरै हो ।

Top Stories

    Stock Market

    Art & Humor

    Popular

    Public Poll

    Market Overview

    Chart

    Stocks Up & Down

    Indices

    Name LTP Chg % Chg
    Loading...

    Sub Indices

    Name LTP Chg % Chg
    Loading...

    Market Movers

    Symbol LTP Chg % Chg
    Loading...
    Symbol LTP Chg % Chg
    Loading...
    Symbol Turnover LTP
    Loading...
    Symbol Volume LTP
    Loading...
    Symbol Transactions* LTP
    Loading...
    Symbol LTP Chg % Chg
    Loading...
    Symbol LTP Chg % Chg
    Loading...
    Symbol Turnover LTP
    Loading...
    Symbol Volume LTP
    Loading...
    Symbol Transactions LTP
    Loading...

    Interviews

    Market Analysis

    Stock Calendar

    Business & Economy

    Banking

    Insurance

    Hydropower

    Investment Opportunities

    Share Type Units Opening (BS) Closing (BS) Status View
    Loading..
    Symbol Units Opening (BS) Closing (BS) View
    Loading..
    Symbol Share Type Opening (BS) Closing (BS) Status View
    Loading..
    Symbol Units Opening (BS) Closing (BS) Status View
    Loading..

    Corporate Actions

    Symbol Fiscal Year Duration Report Date (BS) View
    Loading..
    Symbol AGM Book Close (BS) AGM Date (BS) Fiscal Year View
    Loading..
    Loading...
    • Download App

    • 100k+ Downloads

    • 100k+ Downloads